१३ आश्विन २०८१, आइतबार
राष्ट्रिय समाचार

पार्टी एकता हुनेमा कुनै समस्या छैनः कृष्णबहादुर महरा

३ माघ, काठमाण्डौ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पार्टी एकता हुनेमा कुनै दुविधा नभएको बताएका छन् । प्रेस सेन्टर कास्की र प्रेस चौतारी कास्कीले पोखरामा बुधबार संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले दुई अलग/अलग पार्टीवीचमा बिचार, राजनीति