मातृभाषा र लिपि संरक्षणमा नयाँ पुस्तालाई जिम्मेवार बनाउनुपर्छ
२ जेठ, हेटौँडा । प्रदेश नं २ का मुख्यमन्त्री डोरमणि पोैडेलले दुर्गम भेगमा बसोबास गर्ने जातिका लोप हुन लागेको मातृभाषा, लिपि र सांस्कृतिक धरोहरलाई जीवन्त राख्न जिम्मा युवा पुस्तालाई दिनुपर्ने र भाषा आयोगले यसमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।