डा. खड्का र राजदूतबाट त्रियुगा उच्च माविलाई सहयोग
२४ जेठ, उदयपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा उदयपुर क्षेत्र नम्बर १ का सांसद डा. नारायण खड्का र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिकले बुधबार उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थित जिल्लाकै पुरानो सरकारी विद्यालय त्रियुगा उच्च माविको अवलोकन