२७ चैत्र २०८२, शुक्रबार
राष्ट्रिय समाचार

साउनेवासीको आम्दानीको मुख्य स्रोत केरा

२८ जेठ, उदयपुर । त्रियुगा नगरपालिका–१५ साउनेका बासिन्दाको आम्दानीको मुख्य स्रोत केरा खेती बन्न पुगेको छ । व्यावसायिक रुपमा केरा खेती गर्दै आएका साउनेवासी पारिवारिक समृद्धितर्फ अगाडि बढ्न थालेका छन् । उक्त गाउँमा करीब पँैतीस घरपरिवारको बसोबास रहेको छ ।