२७ चैत्र २०८२, शुक्रबार
राष्ट्रिय समाचार

पहिरामा पुरिएका चारको ३९ घण्टापछि उद्धार

३ असार, संखुवासभा । अरुण तेस्रो सुरुङमार्ग निर्माणका क्रममा पहिरो खस्दा बेपत्ता भएका चार जनाको ३९ घण्टापछि सकुशल उद्धार गरिएको छ । शुक्रबार राति करीब ८.४० बजे सुरुङमार्गको बाँधस्थल नुमको फ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको थियो । कालीकोट सिउना गाउँपालिका