११ मंसिर २०८१, मंगलबार
राष्ट्रिय समाचार

मन्त्री आलेद्वारा आर्थिक सहयोग

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मिर्गौला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाकी ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई रु १५ हजार तथा आदर्श गाउँपालिका–५ का थाइराइडका बिरामी रुपसिंह टमटालाई