१० फाल्गुन २०८२, आइतबार
राष्ट्रिय समाचार

घरमै पुुगेर कोभिड जाँच्दै स्वास्थ्यकर्मी

बाजुरा, २३ वैशाख । जिल्लामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुुगेर कोभिड जाँचसँगै उपचार तथा परामर्श दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताउनुभयो । जिल्लामा बुधबारसम्म १०८ कोरोना सङ्क्रमित