२ बैशाख २०८३, बुधबार
राष्ट्रिय समाचार

साल्ट ट्रेडिङ कर्पाेरेशन सेवामूलक बन्नुपर्छ : मन्त्री यादव

२७ भदौ, काठमाडौँ । साल्ट ट्रेडिङ कर्पाेरेशनले नेपाल वनस्पति घ्यू उद्योगबाट तोरीको तेल उत्पादन गर्ने भएको छ । बन्द अवस्थाको सो उद्योगलाई नियमित गरी कर्पाेरेशनले छिट्टै तोरीको तेल उत्पादन गर्न लागेको हो । विराटनगरस्थित मोरङ सुगर मिल्स लिमिटेडमा कृषि औजारहरु