२ बैशाख २०८३, बुधबार
राष्ट्रिय समाचार

प्रतिनिधिसभा बैठक : थप दुई प्रतिवेदन पेश

२८ भदौ, काठमाडौँ । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा मौलिक हक सम्बन्धमा व्यवस्था गर्न बनेको थप दुई विधेयकसम्बन्धी सम्बन्धित समितिको प्रतिवेदन पेश भएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा समितिका ज्येष्ठ सदस्य सत्यनारायण शर्मा खनालले ‘खाद्य अधिकारसम्बन्धी विधेयकसम्बन्धी समितिको