६ बैशाख २०८३, आइतबार
राष्ट्रिय समाचार

आज विजयादशमी टीकाको शुभसाइत बिहान ९:५१ बजे

२ कात्तिक, काठमाडौं । आज नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । आजको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ । विजयादशमीको टीकाको