६ बैशाख २०८३, आइतबार
राष्ट्रिय समाचार

विदेशमा बसेर गाउँ चम्काउँदै लोकप्रसाद

८ कात्तिक, काठमाडौँ । विदेशमा बस्ने नेपालीमाथि एउटा आरोप लाग्ने गर्छ, ‘आफ्नै देशमा पसिना बगाउनु पर्नेमा विदेश पलायन भए ।’यो वास्तविकता पनि हो । अथाह स्रोत साधन भएको देश छाडेर सामान्यभन्दा सामान्य काम गर्न विदेशिने युवाको कमी छैन । स्नातकोत्तर