७ बैशाख २०८३, सोमबार
राष्ट्रिय समाचार

सयपत्रीको व्यावसायिक खेतीमा महिला

१४ कात्तिक, पोखरा । विभिन्न पेशा तथा व्यवसायमा आबद्ध महिलाको संस्था महिला उद्यमी सङ्घ नेपाल कास्कीले फूलखेती व्यवसाय शुरु गरेको छ । तिहारलाई लक्षित गरी शुरु गरिएको सयपत्री फूलको व्यावसायिक खेतीले यतिबेला सार्थकता पाएको छ । विसं २०६६ मा प्रदेश