८ बैशाख २०८३, मंगलबार
राष्ट्रिय समाचार

लक्ष्मीपूजामा विद्युत् माग एक हजार १०५ मेगावाट

२४ कात्तिक, काठमाडौँ । यस वर्षको लक्ष्मीपूजाको दिन देशभर घरायसी ग्राहकले कूल एक हजार १०५ मेगावाट विद्युत् प्रयोग गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन कुनै पनि घर अँध्यारो बस्न नपरोस् भन्ने मान्यताका साथ सम्पूर्ण व्यवस्था मिलाएको र अधिकतम