८ बैशाख २०८३, मंगलबार
राष्ट्रिय समाचार

शेयर बजार : दोहोरो अङ्कको गिरावट

२५ कात्तिक, काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलब ३१ बिन्दुले ओरालो लागेर एक हजार २०५ दशमलब २२ बिन्दुमा झरेको छ । प्रतिशतका आधारमा १