२ मङ्सिर, बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेंशीमा सञ्चालन गरिरहेको इँट्टाभट्टा उद्योग बन्द गर्न र जग्गादातालाई जग्गा उपलब्ध नगराउन नगरपालिकाले सूचना जारी गरे पनि अहिले व्यवसायीले उक्त सूचना अवज्ञा गर्दै इँट्टाभट्टा सञ्चालन गर्न थालेका छन् । नमोबुद्ध नगरपालिकाले वातावरण प्रदूषण