४ मङ्सिर, प्यूठान । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विकास बजेट खर्च गर्न नसक्ने वर्तमान सरकार परिणामविहीन बन्दै गएको आरोप लगाउनुभएको छ । बाग्दुलामा प्रेस यूनियनद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “समृद्धिको नारा दिने सरकारसँग काम गर्न सक्ने क्षमता