८ बैशाख २०८३, मंगलबार
राष्ट्रिय समाचार

हिरण्यकश्यप नाचप्रति बढ्दो आकर्षण

५ मङ्सिर, काठमाडौँ । काठमाडौँ उपत्यकाको सबैभन्दा लामो नाचका रुपमा प्रसिद्ध पाटनको कात्तिक नाचअन्तर्गत आज हिरण्यकश्यप नाच देखाइएको छ । सो नाच हिरण्यकश्यप बध अर्थात् नृसिंह अवतारमा तान्त्रिक विधिमा आधारित हुन्छ । यो नाचमा हिरण्यकश्यप चरित्र साँच्चै बेहोस हुने दृष्य