६ मंसिर, काठमाडाैं । एनआईसी एशिया बैंकले रुपन्देहीको बुटवल उप–महानगरपालिका ११ मा आफनो नयाँ शाखा विस्तार गरेको छ । एनआईसी एशिया बैंकका प्रदेश नम्बर ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले विहिबार एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन गरे ।