९ बैशाख २०८३, बुधबार
राष्ट्रिय समाचार

नगरपालिकाबाट पहिलोपटक अपाङ्गता परिचयपत्र

१९ मङ्सिर, कञ्चनपुर । कञ्चनपुरमै पहिलो पटक कृष्णपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचय वितरण गर्न शुरु गरेको छ । नयाँ संरचना अनुसार नगरपालिकाले कार्यविधि बनाएर अपाङ्गता परिचय पत्र वितरण शुरु गरेको हो । यसअघि महिला तथा बालबालिका कार्यालयबाट अपाङ्गता परिचयपत्र