९ बैशाख २०८३, बुधबार
राष्ट्रिय समाचार

विद्युत् नियमन आयोग : १९ जनाको आवेदन

२४ मङ्सिर, काठमाडौँ । सरकारले गठन गर्न लागेको उच्चस्तरीय विद्युत् नियमन आयोगमा कूल १९ जनाको आवेदन परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सञ्जय शर्माका अनुसार आयोगको अध्यक्ष पदका लागि पाँच जनाको आवेदन परेको छ । यस्तै सदस्यका