१० बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

फछ्र्याैट गर्ने कामको अन्तिम द्वार राष्ट्र बैँकले तोकेको निकाय हुनुपर्छ : अर्थमन्त्री डा. खतिवडा

६ पुस, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको वित्तीय प्रणालीमा स्थायित्व ल्याउन तथा अस्वाभाविक र अप्राकृतिक किसिमको कारोवारलाई व्यवस्थित गर्न भुक्तानी तथा फछ्र्याैटसम्बन्धी कानूनी व्यवस्था गर्न लागेको बताउनुभएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा भुक्तानी तथा फछ्र्याैट सम्बन्धमा