१० बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

द्वन्द्वपीडित महिलाको मागः यातनापीडित र यौनजन्यपीडितलाई समेट्नुपर्ने

७ पुस, काठमाडौँ । द्वन्द्व प्रभावित महिलाको राष्ट्रिय भेलाले द्वन्द्वपीडितले न्याय नपाएको विषयमा अविलम्ब छानबिन प्रक्रिया शुरु गर्नुपर्नेलगायत १२ बुद्दे घोषणापत्र जारी गरेको छ । मानवअधिकारका लागि महिला, एकल महिला समूहको आयोजनामा यही पुस ४ र ५ गते सम्पन्न भेलाले