२१ पुस, भक्तपुर । निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल पार्न निर्माण व्यवसायीले सरकारको साथ दिने बताउनुभएको छ । निर्माण व्यवसायी सङ्घ भक्तपुरको यहाँ आज भएको १८औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै