१२ बैशाख २०८३, शनिबार
राष्ट्रिय समाचार

निजी आवास पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई

२९ पुस, पर्वत । भूकम्पपीडितको निजी आवास निर्माणलाई प्रभावकारी बनाउन पर्वतका सातवटै तहलाई जिम्मेवार बनाउने तथा गुनासो फछ्र्योटको काम स्थानीय तहबाटै सम्पन्न गर्ने निर्णय भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको अध्यक्षतामा आज बिहान बसेको पुनःनिर्माण जिल्ला समन्वय समितिको बैठकले