१२ बैशाख २०८३, शनिबार
राष्ट्रिय समाचार

वषौँ बित्दा निर्माण भएनन् मोटर चल्ने पुल

६ माघ, डोटी । निर्माण शुरु गरेको वर्षौ बितिसक्दा समेत यहाँ मोटर चल्ने पुल अझै निर्माण हुनसकेका छैनन् । ठेकेदार कम्पनीको लापरवाहीका कारण ती पुल अझै निर्माण सम्पन्न हुन नसकेको स्थानीयवासीको आरोप छ । ठेकेदार कम्पनीले विभिन्न बहाना देखाई पुल