११ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

मन्त्री मगर अस्वस्थ

८ माघ, काठमाडौँ । खानेपानीमन्त्री बीना मगर अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ । भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि उहाँ सोमबार साँझदेखि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना हुनुभएको उहाँका स्वकीय सचिव विजयदेव भट्टराईले जानकारी दिनुभयो । मन्त्री मगरको चिकित्सकको विशेष