१४ माघ, काठमाडौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण प्राचीनकालका मन्दिरमा नित्य पूजा आरतीको व्यवस्थाका लागि अक्षय कोष स्थापना गर्न श्रीमद्भागवतको आयोजना गरिने भएको छ । गोकर्णेश्वर नगरपालिका– १ बाटुलेचौरस्थित रक्तकाली, सरस्वती र सीताराम