१० बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

श्रीमतीपीडित पुरुष सम्बन्ध विच्छेदका लागि अदालत धाउँदै

२५ माघ, बेझाड । श्रीमान्बाट श्रीमती पीडित भएको गुनासो समाजमा बढिरहेका बेला पछिल्लो समय पाल्पामा श्रीमतीपीडित पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन् । श्रीमतीबाट पीडित हूँ भन्दै पुरुष सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउन अदालत जाने गरेका छन् । विविध कारण