१० बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

राष्ट्रव्यापी अभियान ‘मिसन साहसी’ वीरगन्जमा पनि सम्पन्न

२७ माघ वीरगन्ज । नारी आत्मरक्षा र आत्मविश्वासका लागी विशेष प्रशिक्षण कार्यक्रम वीरगन्जमा पनि सम्पन्न भएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वीरगन्ज नगर इकाई समितिले मिसन साहसी नाम दिईएको उक्त विशेष प्रशिक्षण कार्यक्रम माघ ६ गते देखि सुरु भएको