२८ माघ, कास्की । गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले गरीब तथा जेहेन्दार विद्यार्थीको छात्रवृत्तिका लागि पोखरा महानगरपालिका–९ स्थित पोखरा बहुमुखी क्याम्पसमा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँ सोही क्याम्पसको स्तातक तहको विद्यार्थीसमेत हुनुहुन्छ । अक्षयकोषको प्राप्त रकमबाट