१० बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

विवाह भन्दा खर्चिलो व्रतबन्ध !

६ फागुन, गोदावरी । मौलिक रीतिथिति र संस्कृतिमा धनी मानिएको नेपाली समाजमा सकी नसकी त्यस्ता परम्परा धान्नै पर्ने मान्यता छ । सुन्दा अचम्म लाग्न सक्छ कि पहरी जातिमा विवाह भन्दा पनि व्रतबन्ध खर्चिलो हुने गर्छ । परम्परा धान्ने नाममा कतिपयलाई