९ बैशाख २०८३, बुधबार
राष्ट्रिय समाचार

डाउन सिन्ड्रोम अवस्थाका व्यक्तिलाई विशेष व्यवस्था गर्न आग्रह

४ चैत, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गताभित्र पनि डाउन सिन्ड्रोम अवस्थाका व्यक्तिहरुको क्षमता पहिचान गरी विशेष व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले आज अपाङ्गताभित्र डाउन सिन्ड्रोम व्यक्तिको अवस्थाका बारेमा छलफल गर्न आयोजित अन्तरक्रियामा आयोगका सदस्य प्रकाश