एम्बुलेन्सको ठक्करबाट पैदल यात्रीको मृत्यु हुँदा राजमार्ग अवरुद्ध
धनगढी । कञ्चनपुुरको नगरपालिका -५, पूर्व पश्चिम राजमार्गमा एम्बुुलेन्सको ठक्करबाट एक पैदल यात्रीको मृत्युु भएको छ । महेन्द्रनगरतर्फ जादै गरेको म१च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिंदा स्थानीय ४५ वर्षका कृष्णबहादुर ऐरको मृत्युु भएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालय अत्तरियाकाअनुुसार