३१ बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

काभ्रेपलाञ्चोक सेवा समाज कतारको नेतृत्वमा नारायण विष्ट

चैत ११, उदयपुर ।बिभिन्न रोजगारको शिलसिलामा खाडी मुलुक कतार पुगेका काभ्रेलीहरुको समूह काभ्रेपलाञ्चोक सेवा समाज कतारको नेतृत्वमा नारायण विष्ट चयन भएका छन् । मार्च २२ का दिन कतारमै समाजको दोस्रो अधिवेशनबाट बिष्ट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले बरिष्ठ