८ बैशाख २०८३, मंगलबार
राष्ट्रिय समाचार

निजी आवास निर्माणका लागि रु दुई अर्ब निकासा

२० चैत, दमौली । विसं २०७२ को भूकम्पले क्षति पुगेको निजी आवास निर्माणका लागि तनहुँमा करीब रु दुई अर्ब निकासा भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँका अनुसार चैत दोस्रो सातासम्म