८ बैशाख २०८३, मंगलबार
राष्ट्रिय समाचार

लागुऔषध ब्राउनसुगरसहित तीन पक्राउ

बर्दिया, २२ वैशाख । बाह्र ग्राम लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ का दिनेशकुमार बोहोरा, पुष्कर शाही र सुशील भारती रहेका छन् । तीनै जनालाई इलाका प्रहरी कार्यालय सानोश्रीको टोलीले मधुवन नगरपालिका–५ मा