७ बैशाख २०८३, सोमबार
राष्ट्रिय समाचार

सरकारी कामकाज स्थानीय तहबाट हुन थालेपछि चहलपहल बढ्यो

सुशीला रेग्मी, बेझाड, २ जेठ । सरकारी कामकाज स्थानीय तहबाटै हुन थालेपछि पाल्पाका गाउँमा चहलपहल बढेको छ । मुलुक सङ्घीयतामा गएसँगै सरकारी स्तरबाट हुने कामहरु स्थानीय तहबाटै धमाधम हुन थालेपछि गाउँ गाउँमा चहलपहल बढेको छ भने सदरमुकाम तानसेन बजार क्षेत्र