२३ भदौ २०८३, मंगलबार
राष्ट्रिय समाचार

प्रेम विवाहमा धोका खाएपछि न्याय खोज्दै गङ्गा

रोल्पा, ६ जेठ । “दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भन्नुभयो