राँझा । कोरोनका कारण ठप्प हुन पुगेको बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । कोरोनाको सङ्क्रमण कम भएसँगै निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेकोे हो । अहिले निकुञ्जमा आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिक रुपमा बढिरहेको ठाकुरद्वारास्थित