७ बैशाख २०८३, सोमबार
राष्ट्रिय समाचार

जीप दुर्घटनावाट मृत्यु भएका १४ जनाकै पहिचान खुल्याे, १ बेपत्ता

१६ मंसिर । बडिगाड गाउँपालिका-७ घोपर्नामा लु १ ज ५२१९ नम्बरको जीप दुर्घटनावाट ज्यान गुमाएका १४ जनामध्ये १० जनाकाे पहिचान खुलेको छ । घटनामा एक जना बेपत्ता छन् । मृत्यु हुनेमा सुचना कार्की, जीप चालक रेश्म थापा, बसुन्धरा कार्की, माया