४ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

नवलपरासीमा प्रेस सङ्गठनको एकताको पूर्णता

परासी, २७ पुस । पश्चिम नवलपरासीमा प्रेस सङ्गठन नेपालको एकता प्रक्रियाले पूर्णता पाएको छ । साविक प्रेस सेन्टरका बेनीमाधव बस्याल संयोजक र प्रेस चौतारी नेपालका मोहन पौडेल सहसंयोजक रहेको १९ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ । दुवै सङ्गठनको सहमतिमा