४ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

दसैँ–तिहार २५ दिन पर स-यो, विवाहको लगन घट्यो

काठमाडौं, माघ १ । विक्रम संवत् २०७७ सालको दसैँ र तिहार २५ दिन पर धकेलिएको छ । नयाँ पात्रो अनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो । पञ्चाङ निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका