उत्खनन र नदीजन्य पदार्थ नउठाउन निर्देशन
रौतहट, १ फागुुन । रौतहटस्थित स्थानीय प्रशासन र जिल्ला समन्वय समितिको संयुुक्त अनुुगमन टोलीले लालबकैया नदी उत्खनन तथा नदीजन्य पदार्थ ओसार्न प्रतिबन्ध लगाएको छ । प्रमुख जिल्ला अधिकारी वासुुदेव घिमिरे नेतृत्वको संयुुक्त टोलीले फतुवा विजयपुर र गुजरा नगरपालिकाको सिमानाभित्र पर्ने