३ बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

बाँफीवासीले पाउने भए शुद्ध खानेपानी

विमलबहादुर विष्ट, डोटी, २८ माघ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ बाँफी गाउँका स्थानीयवासीले शुद्ध खानेपानी पाउने भएका छन् । राष्ट्रिय समाचार समिति (रासस) को बुलेटिनमा ‘वर्षौंदेखि घैँटाको दूषित पानी पिउँदै बाँफीका स्थानीयवासी’ भन्ने शीर्षकको समाचार यही माघ २३ गते सम्प्रेषण