३ बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

घाइतेको हेलिकोप्टर मार्फत उद्धार

बैतडी, २५ फागुन । यहाँ आज भएको जीप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत नेपालगञ्ज पठाइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दार्चुला दुहू गाउँपालिकाका ३८ वर्षीय हरकसिंह बडाल र ४१ वर्षीय प्रेमबल्लभ जोशीलाई नेपालगञ्ज लगिएको हो । बडाल