३ बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

मन्त्री अर्यालद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

काठमाडौँ, २५ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण दिदीबहिनीमा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आर्थिक सशक्तीकरणतर्फ उन्मुख भई आत्मनिर्भरताको दिशामा अगाडि बढौँ भन्ने कामना गर्नुभएको छ