८ मंसिर २०८१, शनिबार
राष्ट्रिय समाचार

ब्रेल पाठ्यपुस्तक नहुँदा दृष्टिविहीनलाई समस्या

कर्णाली । जुम्ला भैरव माध्यमिक विद्यालयमा ब्रेल पाठ्यपुस्तक नपुग्दा न्यून दृष्टियुक्त व्यक्ति (दृष्टिविहीन) विद्यार्थीलाई समस्या भएको छ । सिञ्जा गाउँपालिकास्थित उक्त विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीको ब्रेल पाठ्यपुस्तक नपुग्दा उनीहरुलाई समस्या भएको हो । यही कात्तिक पहिलो