१५ मंसिर २०८१, शनिबार
राष्ट्रिय समाचार

क्वारेन्टिनको सुरक्षामा नेपाली सेना

जुम्ला, ७ जेठ । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय एकीकृत क्वारेन्टिनको रेखदेखको जिम्मेवारी नेपाली सेनालाई दिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले क्वारेन्टिन रेखदेखको जिम्मेवारी नेपाली सेनालाई दिएको हो । यसअघि स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिनमा