१५ मंसिर २०८१, शनिबार
राष्ट्रिय समाचार

जनप्रतिनिधिद्वारा भोजपुरका ५२ पत्रकारको ‘कोराना बीमा’

भोजपुर, १३ जेठ । तीनजना जनप्रतिनिधिले भोजपुरका पत्रकारको कोरोना बीमा गराइदिएका छन् । कोरोनाको महामारीमा कार्यस्थलमा खटिने पत्रकारका लागि भोजपुर नगरपालिका उपप्रमुख ममिता राई, वडा नं ६ का वडाध्यक्ष शैलेन्द्र कार्की र वडा नं ९ का वडाध्यक्ष रामबहादुर तामाङले क्रियाशील