२० जेष्ठ २०८१, आइतबार
राष्ट्रिय समाचार

सुनको मूल्य घट्यो,प्रतितोला कति ?

काठमाडौ । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १६ सय रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तैगरी तेजावी सुनको